Rule 17
खारेजी र बचाउ

(१) प्रतिलिपि अधिकार नियमावली, २०४६ खारेज गरिएको छ ।
(२) प्रतिलिपि अधिकार नियमावली, २०४६ बमोजिम भए गरेका काम कारवाही यसै नियमावली बमोजिम भए गरेका मानिने छन् ।